डा. अनुप सुवेदी

डा. अनुप सुवेदीका लेखहरु :

सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

कोभिड–१९ को संक्रमण भएको देशबाट आएकाले क्वारेन्टाइनमा बस्नै पर्छ । यस्ता व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ । पहिलेदेखि नेपालमै बसेकाहरूले खतरा न्यूनीकरणका लागि अब सेल्फ–क्वारेन्टाइनमा बस्नु आवश्यक भएको छ । कोभिड–१९ बाट बच्न अहिलेका लागि यो सबैभन्दा प्रभावकारी र सुरक्षित विधि हो । सरकारले पनि यस्तै आह्वान गरेको छ ।