३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दिनेश काफ्ले

दिनेश काफ्लेका लेखहरु :

तातो शीतभण्डारले किसानको मनै अमिलो

यसपालिको हिउँदमा स्याङ्जामा सुन्तला बिछट्टै फल्यो । सुन्तलालाई चाहिने जति मात्र पानी पर्‍यो, अनि असिनाले बोट र बतिला लछारेन । त्यसैले त दसैं–तिहारताका नै सुन्तलाका हाँगा फलको भारले भुइँ नै छुने हुन् कि झैं गरी निहुरिरहेका थिए ।