दीपक शर्मा

दीपक शर्माका लेखहरु :

व्यावसायिक जोखिम न्यूनीकरणका लागि ‘प्राइभेट इक्विटी’

विश्व अर्थतन्त्र नै महामारीको चपेटामा परेको छ । नेपाली अर्थतन्त्र पनि यसबाट अछूत छैन । व्यापार–व्यवसाय ठप्प भएको पनि एक महिनाभन्दा बढी भइसक्यो र अझै कति समय यस्तै चल्ने हो भन्ने अन्योल छ ।