बी पाण्डे

बी पाण्डेका लेखहरु :

संगीत रोयल्टीका चुनौती र सम्भावना

संगीत र मानिसको सम्बन्ध आजको होइन । ध्वनिको विकाससँगै सुरु भएको संगीतको हुर्काइ निरन्तर छ । दु:खमा होस् वा सुखमा, मानिसले संगीतको सहारा खोज्छ । संगीतले मानिसका कुण्ठा, मनोभाव र उत्तेजनालाई सन्तुलनमा ल्याउन वा अझ उत्तेजित बनाउन सघाउँछ । पछिल्लो समय संगीत उपचारकै रूपमा पनि प्रयोग हुँदै आइरहेको छ ।