बोधकुमारी केसी थापा

ईडीसीडीको टोल फ्री नम्बर १११५ मा कार्यरत वरिष्ठ अनमी ।

बोधकुमारी केसी थापाका लेखहरु :

'एउटै कुरा भनिरहँदा र धेरै बोल्दा थकान हुन्छ'

गुल्मीकी ४८ वर्षीया बोधकुमारी केसी थापा सिनियर अनमी हुन् । लामो सयम गुल्मीस्थित सिमिचौर स्वास्थ्यचौकीमा काम गरेकी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को टोल फ्रि नम्बर १११५ मा काम गर्छिन् । चैत १३ बाट सञ्चालनमा आएको यस नम्बरले कोरोनासम्बन्धी सूचना जनमानसमा पुर्‍याउने काम गर्दछ ।