विनु तिम्सिना

मल अभाव कायमै

बर्खे धानमा युरिया हाल्न नपाउँदा यहाँका कृषक पिरोलिएका छन् । डेढ बिघामा धान खेती गरेका मोरङ कानेपोखरी गाउँपालिकाका टीकाराम आचार्यले चाहिएको बेला मल पाउन नसकेको गुनासो गरे ।

१५ दिनभित्र कार्यविधि तयार गर्न मुख्यमन्त्रीको निर्देशन 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ दिनभित्र आवश्यक कार्यविधि तयार पार्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारले बजेट कार्यान्वयन गर्नका लागि बनाएको नयाँ क्यालेण्डर पूर्णरुपमा लागू गर्न समेत निर्देशन दिएका छन् ।

विधेयकमा सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित

आइतबार दिउँसो २ बजेका लागि डाकिएको १ नम्बर प्रदेशसभाको बैठक बिजनेस अभावमा स्थगित भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको छलफलको प्रतिवेदन प्रदेशसभाको सामाजिक विकास समितिबाट आउने अपेक्षासहित गते शुक्रबार आइतबारका लागि बैठक बोलाइएको थियो । 

घाँस बेच्दाबेच्दै बैंस गयो

हेर्दा करिब ७०/७५ वर्ष उमेरकी देखिने विराटनगर महानगरपालिका जनपथ टोलकी वृद्धा सुशीला पासवान घाँस काट्न विराटनगर र सुनसरीको बर्जुगाउँपालिका जोड्ने केसलिया खोलापारी पुग्छिन् । उनको घरमा हरियो घाँस खाने कुनै वस्तु भने पालिएको छैन ।

प्रदेशसभा : प्रमाण मागेको गुनासो

प्रदेश एक सरकारले प्रदेशमा व्याप्त भ्रष्टाचार र अनियमितताको विषयमा सदनमा आवाज उठाउने सांसदहरूसँग प्रमाण मागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

विनु तिम्सिनाका लेखहरु :

सरकारले अनावश्यक हस्तक्षेप गरिरहे संसद अवरुद्ध गर्ने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेसलाई रोक्ने कसरतमा लागिपरेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि देशमा सबैकुरा बिग्रँदै गएको आरोप लगाए । ‘कम्युनिष्ट सरकार खराब होइन तर, कम्युनिष्ट स्टेट ल्याउने खेल हुँदैछ,’ देउवाले भने, ‘सरकार आएदेखि सबै कुरा बिग्रिएको छ ।’

प्रदेश १ लगानी सम्मेलन : २४ आयोजना प्रस्ताव गरिने

मंसिरमा आयोजना हुने लगानी सम्मेलनमा प्रस्ताव गर्न विभिन्न लागतका साना र ठूला आयोजनाको विवरण तयार गरिएको छ । प्रदेश योजना आयोगले तमोर जलाशययुक्त विद्युत् आयोजना, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेघा स्मार्ट सिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल, ठूला यातायातका साधन, चक्रपथ, विशेष आर्थिक क्षेत्रलगायत २४ वटा आयोजना छनोट गरेको हो ।

चुनौती बन्यो 'सामुदायिक कुकुर’

बर्सेनि सडकमा कुकुरको संख्या बढिरहेकाले सहरको सुन्दरतामा असर गर्नुका साथै दुर्घटना बढाउने र रेबिज संक्रमणको खतरा पनि बढेको छ । विराटनगर महानगरपालिकालाई सडकका कुकुर नियन्त्रण टाउको दुखाइको विषय बनेको छ । टोलटोल र चोकचोकमा देखिने कुकुरका कारण साँझ बिहान हिंड्डुल गर्न समेत मुस्किल बनेको स्थानीय उत्तम ढुंगेलले बताए ।

लागूऔषधको कुलतमा युवा

कक्षा ११ मा अध्ययरत मोरङको लक्ष्मीमार्गका २१ वर्षीय एक युवाको उनकै कलेजमा अध्ययन गर्ने युवतीसँग प्रेम बस्यो । लामो समयसम्म उनीहरूबीच प्रेम सम्बन्ध रह्यो ।