सम्बद्ध अधिकारीहरू नेपाललाई वार्षिक ५६ लाखदेखि ६१ लाख मेट्रिक टनसम्म खाद्यान्नले पुग्ने र अहिले मुलुकभित्र १ करोड ६८ लाख मेट्रिक टन उत्पादन भएको विवरण दिन्छन् ।
लामो समय विद्यालय बन्द हुँदा अघि सारिएको दूरशिक्षा आधारभूत तहका विद्यार्थीलाई उपयुक्त देखिँदैन । विपन्न वर्गका अभिभावकसँग न शिक्षकसित दोहोरो अन्तरक्रिया गर्न दूरसञ्चारका साधन छन्, न त छारोछोरीलाई ती साधन प्रयोग गर्न सिकाउने प्राविधिक ज्ञान नै ।