२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विमला अर्याल

विमला अर्याल सुनवल नगरपालिका प्रमुख हुन् ।

विमला अर्यालका लेखहरु :

महिला र बालबालिकाको सवाल

राजनीतिक र सामाजिक विषयप्रति सानैदेखि मेरो चासो थियो । त्यसैले २०४६ सालको पहिलो जनआन्दोलनले मलाई समाज परिवर्तनमा अग्रसर हुन प्रेरित गर्‍यो । त्यसको माध्यमबाट कम्युनिस्ट आन्दोलनमा जोडिन पुगें । आन्दोलनका क्रममै राजनीतिक गतिविधिमा पनि संलग्न हुन थालेकी हुँ । महिला, बालबालिका र विपन्नले भोगिरहेका पीडाका साथै अवसरबाट वञ्चित समुदायका समस्यालाई मैले नजिकबाट नियालेकी छु । त्यस्ता समुदाय र व्यक्तिका पीडा कम गर्न सक्दो प्रयास पनि गरें ।