२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विजय लिम्बू सेनिहाङ

विजय लिम्बू सेनिहाङ भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

विजय लिम्बू सेनिहाङका लेखहरु :

साइबर सुरक्षाको भविष्य र राज्यको बुझाइ

केही समयअघि प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक भयो । त्यसपछि पनि स्वकीय सचिवालय कार्यालयका कर्मचारीको कम्प्युटर ह्याक गरी आन्तरिक पत्र दुरुपयोग भएको सार्वजनिक भयो । प्रधानमन्त्री र मन्त्रीहरूले बोक्ने मोबाइल र अन्य डिजिटल डिभाइस कति सुरक्षित होलान् ? ‘सुरक्षित उपकरण प्रावधान’ को कस्तो प्रोटोकलमार्फत कुन निकायले सुरक्षित छ भनी प्रमाणित गरेका छन् ?