विज्ञान बाबु रेग्मी

अमेरिकाको ड्यूक विश्वविध्यालयमा अर्थशास्त्र अध्ययनरत

उद्देश्य के लिनु ? उद्यम गर्नू

२०१९ को जुलाईमा फर्च्युन पत्रिकाले वर्षेनि प्रस्तुत गर्ने विश्वभरिको सबैभन्दा ठूला ५०० कम्पनी (ग्लोबल ५००) को नाम सार्वजनिक गर्‍यो । उक्त सूचीमा इतिहासमै पहिलोपटक अमेरिकी कम्पनीको संख्या (१२१) लाई चिनियाँ कम्पनीको संख्या (१२९) ले उछिन्यो । ब्राजिल, मेक्सिको, भारत, इन्डोनेसिया, थाइल्यान्ड लगायतका ‘इमर्जिङ’ मुलुकहरूबाट केही वर्ष अघिसम्म सूचीमा अट्न नसकेका व्यवसायहरू अहिले समेटिन सफल भए ।

व्यापार युद्धको अर्थशास्त्र

सन् १७७६ मा स्कटी दार्शनिक एडम स्मिथले ‘द वेल्थ अफ नेसन्स’ नामक पुस्तक प्रकाशन गरे । पछि त्यही पुस्तकमा प्रस्तुत गरिएका विचारहरू आधुनिक अर्थशास्त्रको आधारस्तम्भ बन्न पुगे र स्मिथलाई ‘अर्थशास्त्रका पिता’को उपमा दिइयो । उक्त पुस्तक प्रकाशनमा आउँदा संयुक्त राज्य अमेरिका गठन हुन बाँकी नै थियो ।

भोलिको नेतृत्ववर्ग कस्तो ?

विगत केही वर्ष यता विश्वभर लोकभावनावादी एवं अतिराष्ट्रवादी राजनीति बढ्दै गएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, बेलायतमा नाइजेल फराजको राजनीतिक पुनरागमन र बोरिस जोन्सोनको प्रधानमन्त्रीत्व, युरोपियन संसदीय चुनावमा फ्रान्सकी चर्चित नेत्री मरिन ला पेनको पार्टीले हासिल गरेको जीत, तथा भारतमा नरेन्द्र मोदीको पुनर्विजय यी–आदीलाई अतिराष्ट्रवादी राजनीतिक घटनाक्रमका रुपमा लिइन्छ । 

विज्ञान बाबु रेग्मीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।