२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अस्मिता खड्का

अस्मिता खड्काका लेखहरु :

नेपालमा डढेलो : वन्यजन्तुको विनाशप्रति बेवास्ता

गत माघदेखि वैशाखसम्म नेपालका विभिन्न वनमा लागेको डढेलोका कारण उत्पन्न वायु प्रदुषणले संकट निम्त्यायो । प्रदुषण यति फैलियो कि सरकार कतिपय शहरका विद्यालयहरु बन्द गराउन वाध्य भयो । तर डढेलोले असर गरेका वन्यजन्तु र वनस्पति बारे कमै चर्चा भयो । ती गैर मानव जीवनमा डढेलोले पु¥याएको क्षतिबारे यस लेखमा शोधखोज गरिएको छ ।