२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अरुणा लामा मगर

अरुणा लामा मगरका लेखहरु :

'नेपालमै केही गर्छु भनेर फर्किएँ, फेरि ऋण लागेपछि विदेसिनुको विकल्प भएन'

म वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएकी हुँ । ऋण लागेपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो । मैले वैधानिक रुपमा कागजात बनाएरै गएकी थिएँ । मलाई यहाँबाट जे काम भनेर लगिएको थियो, त्यहाँ गएपछि त्यसो भएन । हामीलाई स्कुल, अपार्टमेन्ट, सपिङ मलका बिल्डिङहरूमा सफाइको काम गर्ने भनेर लगिएको थियो ।