२०७१ मा थारू आन्दोलन उत्कर्षमा थियो । बिदा हुनाले रहरैरहरमा म पनि आन्दोलनमा होमिएँ, पक्राउ परें । हिरासतमै मेरो ‘भ्याकेसन’ बित्यो । प्रहरीको बुट र लाठीको चोटले अहिले पनि ती दिन भुल्न सक्दिनाँ। त्यो ‘भ्याकेसन’ नै मेरो राजनीतिक चेतनाको नयाँ मोड बन्यो ।
8 MINS READ