१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अनुराग देवकोटा

अनुराग देवकोटाका लेखहरु :

नेपाली आप्रवासी कामदार र कैद हस्तान्तरण 

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कमाईले कुल ग्राहस्थ उत्पादनमा झण्डै ३० प्रतिशत हारहारीमा योगदान पुऱ्याएको छ ।

वैदेशिक रोजगारमा आर्थिक भार

सरकारले बजेटमा वैदेशिक रोजगारीको सुधारबारे कैयन शब्द खर्च गरेको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने विगतका सरकारी योजना कार्यान्वयन हुन नसकिरहेका बेला नयाँ योजनामाथि विश्वास गरिहाल्न संकोच लाग्छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा पठाउन २०७२ जेठ २६ मा ‘फ्री भिसा, फ्री टिकट’ व्यवस्था लागू गरेको थियो ।

एजेन्टको जगजगी

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको उल्लेखनीय योगदान छ । विश्व बैंकले हालै प्रकाशित गरेको माइग्रेसन एन्ड रेमिटेन्स फ्याक्ट बुक २०१६ प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा २९ प्रतिशतभन्दा बढी योगदान प्रवासी कामदारले पठाएको रेमिटेन्सले ओगटेको छ ।