२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अंकलाल चलाउने

चलाउने कर्णालीका स्थानीय र अनुसन्धानकर्ता हुन् ।

अंकलाल चलाउनेका लेखहरु :

कर्णाली कहिलेसम्म कर्मचारी कारबाहीको मुकाम ?

हिमालयको मुटुमा जटिल भूगोल र सहनशील मानिसहरूको अस्तित्व बोकेको क्षेत्र हो कर्णाली । तर राज्यको उपेक्षा, भेदभाव र प्रणालीगत अन्यायको कथाले कर्णालीको अर्को परिभाषा पनि बनेको छ । यहाँका अग्ला पहाड र नागबेली नदीहरूको आकासमा राज्यको उपेक्षा र उदासीनताको बादल मडारिरहेको हुन्छ ।