निर्वाचन आयोगबाट पाँच वटा नयाँ दलले प्रमाणपत्र पाइसके। तीमध्ये रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको नेतृत्व मात्रै जेन-जी अर्थात् २७ वर्षका कविर सोबले गरेका छन् । यी बाहेकका गतिशील लोकतान्त्रिकदेखि श्रम संस्कृति पार्टीसम्मको नेतृत्वमा जेन-जी युवा छैनन् ।
3 MINS READ