२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अञ्जलीकुमारी झा

अञ्जलीकुमारी झाका लेखहरु :

नागरिकता कहिले पाउँला र पढ्न पनि !

मनमा धेरै प्रश्न छन् । केहीका उत्तर छन्, केही अनुत्तरित छन् । तीमध्ये सबैभन्दा जटिल प्रश्न छ- मेरो पहिचान के हो ? आमाको नाममा वंशजको नागरिकता छ । त्यसका आधारमा नागरिकता पाउन मलाई संविधान र कानुनले छेक्दैन तर प्रशासकले दिँदैनन् । त्यसैले त मेरो मनमा प्रश्नको बाढी रोकिँदैनन्- यो देशमा कहिलेसम्म अनागरिक हुनुपर्ने हो ?