२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अनिल अग्रवाल

अनिल अग्रवाल वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

अनिल अग्रवालका लेखहरु :

भन्सारले जाँचपास गरेको सामानमा राजस्व अनुसन्धानले जरिवाना लगाउने ?

व्यापार व्यवसाय कतिसम्म शिथिल अवस्थामा पुगेको छ भने पहिले १० करोड रुपैयाँ बराबरको कारोबार भइरहेकामा अहिले १ करोड रुपैयाँ बराबरको पनि कारोबार हुन नसक्ने अवस्था छ । कारोबारको १० प्रतिशत पनि व्यापार हुने स्थिति छैन । यी केही विम्ब मात्रै हुन् । उद्योग व्यापार हुनका लागि सबैभन्दा ठूलो आत्मविश्वास जरुरी हुन्छ ।

सिमेन्ट उद्योगको लगानी बच्चा हुर्काए जस्तै हो

०६९/७० सालसम्म नेपालमा चाहिने क्लिंकर र सिमेन्टको आयात हुन्थ्यो । हामीसँग २/३ वटा मात्र ग्रान्डिङ युनिट थिए । चुनढुंगामा आधारित उद्योग एकदमै कम थिए । तर चुनढुंगामा आधारित कच्चा पदार्थको सम्भावना प्रशस्त थियो । चुनढुंगा प्रशस्त भएकै कारण लगानी गर्‍यौं ।