अनिल अग्रवाल

अनिल अग्रवालका लेखहरु :

सिमेन्ट उद्योगको लगानी बच्चा हुर्काए जस्तै हो

०६९/७० सालसम्म नेपालमा चाहिने क्लिंकर र सिमेन्टको आयात हुन्थ्यो । हामीसँग २/३ वटा मात्र ग्रान्डिङ युनिट थिए । चुनढुंगामा आधारित उद्योग एकदमै कम थिए । तर चुनढुंगामा आधारित कच्चा पदार्थको सम्भावना प्रशस्त थियो । चुनढुंगा प्रशस्त भएकै कारण लगानी गर्‍यौं ।