अमित तामाङ

लेखक हाल मानवशास्त्रमा एमफिल गर्दैछन् ।

गोसाइँकुण्डमा तामाङको तीर्थाटन

जनै पूर्णिमाको तिथि हिन्दु धर्मावलम्बीका लागिमात्र नभई बौद्धमार्गी तामाङहरूलाई पनि महत्त्वपूर्ण मानिन्छ । हरेक वर्ष यही पूर्णिमा (गोनेङ्ह्या) का दिन तामाङहरूमाझ ‘छो कार’ (सेतो ताल) को नामले परिचित रसुवाको गोसाइँकुण्डमा तामाङहरू ‘छो कार छोपा’ गर्छन्, जसको नेपालीमा अर्थ हुन्छ— सेतो तालमा गरिने पूजा ।

भाषाको दाउ

प्रधानमन्त्रीका सल्लाहकारले केही दिनअघि सामाजिक सञ्जालमा ‘छौंडा’ शब्द प्रयोग गरे । बोक्सीद्वारा तालिम दिइएको पोथी बिरालो भन्ने अर्थ बोकेको यो शब्द प्रयोगले ‘बोक्सी’ को अस्तित्व र मान्यतालाई आत्मसात मात्र गरेन, यसलाई स्थापित गर्न पनि बल प्रदान गर्‍यो ।

अमित तामाङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।