यसरी नजिकिएको थियो चीनसँग नेपाली माओवादी चैत्र १८, २०७७सन् २००२ को मे महिनामा राजा ज्ञानेन्द्रले संसद् विघटन र माओवादी विद्रोह दबाउनका लागि संकटकाल लगाउनुभन्दा केही दिन पहिले नेपालका लागि चिनियाँ राजदूत वु चोङयोङले अमेरिकी राजदूत माइकल मालिनोव्स्कीलाई भेटेका थिए । संग्रह सेयर