प्रणव खरेल

प्रणव खरेलका लेखहरु :

राजनीतिको न्यायीकरण

सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक भनेर फैसला गरिरहँदा नेपालको तरल राजनीतिले एउटा अर्को कोल्टे फेरेको छ । विद्यमान राजनीतिक परिदृश्यमा निकै पात्रहरू चर्चामा देखिन्छन्Ù जस्तै— नेता, प्रशासक, अभियन्ता, मिडियाकर्मी र विश्लेषक । एक दशकभन्दा बढीको नेपाली राजनीतिलाई दृष्टिबोध गर्ने हो भने त्यो मूलतः कानुन र संविधानको वरिपरि घुमेको र तत्तत् प्रक्रियाहरूबाट निर्धारित हुन खोजेको पाइन्छ ।

महामारीमा देखिएको नेतृत्व संकट

विन्स्ट्न चर्चिल सन् १९४०–४५ मा बेलायतको प्रधानमन्त्री हुँदा दोस्रो विश्वयुद्धमा बेलायतलगायत उसका मित्रराष्ट्रहरु विजयी भए । अधिकांश बेलायतीले मुक्तकण्ठले चर्चिलको नेतृत्वको प्रशंसा गरे ।