२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सुरेन्द्र बस्नेत

सुरेन्द्र बस्नेतका लेखहरु :

हरेक दिन फर्कने १२ सय युवाको हिसाब खोई ?

संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवा वर्षका रूपमा घोषणा गरेपछि युवाका मुद्दामा सघन रूपमा विश्वव्यापी बहस र पैरवी हुन थालेको हो । सन् १९९१ मा अस्ट्रियाको भियनामा भएको विश्व युवा मञ्चमा अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा र आवश्यकताबारे सहभागीले सशक्त आवाज उठाएका थिए ।

राजतन्त्रको निरर्थक हाउगुजी

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई गणतन्त्रको पक्षमा उभ्याउने दलहरूले कुल २७५ मध्ये २६१ सिट जितेका थिए । आफूलाई राजतन्त्रवादीको कित्तामा राख्न रुचाउने राप्रपाले जम्मा १४ सिट अर्थात् करिब ५ प्रतिशत सिट मात्र पाएको थियो । सार्वभौमसत्ता सम्पन्न जनताले निर्वाचनमार्फत आफ्नो अभिमत प्रकट गरेको वर्ष दिन मात्रै पुग्दै छ ।