२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मीनेन्द्र रिजाल

मीनेन्द्र रिजालका लेखहरु :

हाम्रो क्षमताबाहिर उत्तर–दक्षिण रेलमार्ग 

६० दशकको सुरुवातमा १ खर्ब राजस्व कहिले पुग्ला भनेर छलफल हुने गर्दथ्यो । हामीसँग वार्षिक एक खर्ब बराबर रेमिट्यान्स आम्दानी पनि थिएन । त्यो बेलाको अर्थतन्त्रलाई फर्केर हेर्दा निकै सानो आकारको थियो । १८/१९ वर्षपछि हाम्रो अर्थतन्त्रको संरचना परिवर्तन भएको छ  ।

‘केन्द्र सरकार हल्लिँदा प्रदेश सरकार ढल्यो’ 

नामका विषयमा केही राजनीतिक अपरिहार्यता, केही राजनीतिक आकांक्षाले कहीँ न कहीँ समात्छ जस्तो लाग्छ । आकांक्षाको कुरा गर्ने हो भने मूलतः सभ्यता र इतिहास हेर्नुपर्छ ।

प्रदीप गिरि गएपछि...

अब प्रदीप गिरि रहनुभएन ! यो लेख प्रकाशित हुँदा उहाँको देहावसान भएको पाँच दिन हुनेछ । नेपालको राजनीति र वैचारिक आन्दोलनमा पुर्‍याएको योगदान, थुप्रै मानिसको जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा पारेको प्रभावमार्फत उहाँ हामीहरूबीच सधैं रहनुहुनेछ ।

आत्ममोह र प्रतिशोधभन्दा परका बीपी

आज बीपी स्मृति दिवस हो । महाप्रस्थानको ४० वर्षपछि पनि उहाँको आदर्श जीवन र संघर्षले हामीलाई कर्तव्यपथमा अविचलित भावका साथ अघि बढिरहन अभिप्रेरित गर्दछ । स्मृति दिवसको अवसरमा उहाँबारे थुप्रै लेख, संस्मरण र विचार सम्प्रेषित हुनेछन् । तसर्थ, उहाँको समग्र राजनीतिक उत्तरदानको विषयमा चर्चा गर्ने मेरो उद्देश्य होइन ।

इन्धनमा करको अर्थ

हामी महँगीको चपेटामा छौं । नेपालमा मात्र होइन, विश्वभरि नै आज यो समस्या छ । पेट्रोल–डिजेलको अत्यधिक मूल्यवृद्धिलाई ध्यानमा राख्दै, आम नागरिकलाई राहत मिलोस् भनेर पेट्रोल–डिजेलबाट उठाउने गरिएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर आफैं बेहोर्ने गरी सरकारले मूल्य समायोजन गरेको छ ।

अर्थतन्त्रलाई लयमा ल्याउन उत्पादनको गतिहीनतालाई गतिशीलता

समाजवाद उन्मुख अर्थतन्त्रभन्दा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित वाक्यांश त्यति प्रयोग गरिरहेका हुँदैनौं । हामीले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख भनेका छौं । सरकारले गर्ने काम (खर्च) बाट बहुआयामिक प्रभाव (मल्टिप्लायर इफेक्ट) हुन्छ । सबै क्षेत्रमा त्यसको प्रभाव हुन्छ । अहिलेका अर्थमन्त्री, यसअघि गृहमन्त्री हुँदा सरकारले २ सय ७० अर्ब खर्च गरेको थियो । त्यसपछि अहिलेसम्म हामीले राम्रो बाटो सुरुवात गरेका थियौं । आधा जनताभन्दा बढीले मत हालेको स्थिर सरकार थियो । अलिक लामो समय जान्छ भन्नेमा नागरिक थिए । संविधान बनेको थियो, लोकतन्त्रमा आधारित मूल्यमान्यता स्थापित थिए ।