२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गणेश रेग्मी

गणेश रेग्मीका लेखहरु :

प्रहरी पदोन्नतिमा लोकसेवाको भूमिका

कुनै पनि सरकारी सेवामा पदोन्नति हुने विषय ‘सारभूत’ कुरा हो । त्यसैले पदोन्नतिसम्बन्धी सैद्धान्तिक व्यवस्था सम्बन्धित ऐनमा हुनुपर्ने हो । तर, नेपाल प्रहरीको हकमा यो नियमावलीमा मात्र छ अर्थात् सार्वभौम संसद्को ‘आदेश’ होइन ।

संवैधानिक नियुक्ति सम्बन्धी मुद्दाको यथार्थ र धारणा

निवर्तमान ओली सरकारको पालामा गरिएका संवैधानिक पदाधिकारीहरूको नियुक्तिमा मुद्दाहरू परे। गणेश रेग्मीबाट पनि एउटा थपियो। मुद्दा खारेज भइसक्यो तर चर्चा उत्तिकै छ । चर्चा चुलिएको पंक्तिकारको मुद्दाका बारेमा थप प्रष्ट पार्न केही लेख्नुपर्ने थियो, तर विषय 'सब जुडिस' भएकोले मन लागेन।

शीतलनिवास, प्रहरी प्रतिष्ठान र नारायणहिटी

हालै नेपाल प्रहरीका चौध जना पूर्वआईजीपीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र दिए, प्रहरीको जन्मथलो महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठान नखोसियोस् भनेर । यो विषय सकारात्मक निचोडमा पुग्नुपर्छ ।