१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महेश आचार्य

महेश आचार्यका लेखहरु :

तीव्र विकास, व्यापक सुधार र पुँजीको आवश्यकता

२०४६ को जनआन्दोलनबाट लोकतन्त्र विजयी भयो, ठूलो संरचनागत परिवर्तन भयो । यो समय अर्थतन्त्रको पृष्ठभूमि भने राज्यको बढी हस्तक्षेपमा थियो । औद्योगिक क्षेत्रमा लाइसेन्स प्रणाली र त्यसबाट सिर्जना भएको हस्तक्षेपले उद्योग, व्यापारलाई नियन्त्रण गरेको थियो । 

'परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ'

बीपी कोइराला भन्नेबित्तिकै हाम्रो मन–मस्तिष्कमा जनताको लोकतान्त्रिक अधिकारका निम्ति अनवरत संघर्ष गर्ने नेताको छवि आँखा अगाडि आउँछ । उहाँको व्यक्तित्वको अर्को बलियो पाटो जनताको सामर्थ्य बुझेर राष्ट्रियताको चुरोलाई समातेर राष्ट्रियता र लोकतान्त्रिक अधिकारहरूबाट मात्रै देशको कल्याण हुनसक्छ भनेर अगाडि बढ्ने विचारक नेताका रूपमा आँखा अगाडि आउँछ ।