दिनेशजंग शाह

अमेरिकामा बन्दुक आतंक

अमेरिकामा चौबीस घण्टाभित्र भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २९ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी राज्य टेक्सास र मध्यपश्मिची राज्य ओहायोमा १३ घण्टाको फरकमा गोलीकाण्ड भएको हो । 

अमेरिकामा अब्बल नेपाली युवा

नेपाली मुलका एक विद्यार्थी, न्युयोर्क सिटीको हाइस्कुलस्तरीय इन्जिनियरिङ प्रतिस्पर्धामा अब्बल ठहरिएका छन् । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ नाम दिइएको इन्जिनियरिङ प्रतियोगितामा जीवन बाँस्तोला उत्कृष्ट भएका हुन् । 

अमेरिकामा बाबुरामको विरोधको अर्थ

अघिल्लो शनिबार टेक्सासको डालासमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई एक कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरिंदै गर्दा, मलाई सात वर्षअघिको एक घटना याद आयो । सन् २०११ को सेप्टेम्बर महिना नै थियो ।

दिनेशजंग शाहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।