नविन पोखरेल

बेलायतले फर्कायाे ३० हजार नागरिक

बेलायत सरकारले कोभिड–१९ पछि जारी लकडाउनका कारण विदेशमा फसेका आफ्ना ३० हजारभन्दा बढी नागरिक फिर्ता ल्याएको छ । बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका नागरिक ल्याएको हो । 

बेलायतका नेपाली विद्यार्थीलाई राहत

कोभिड–१९ का कारण समस्यामा परेका बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । बेलायती विश्वविद्यालयका ‘नेपलिज सोसाइटी’ आबद्ध विद्यार्थीहरूको संगठन मर्जिङ नेपसक्सले आर्थिक सहयोग तथा खाद्यान्न वितरण सुरु गरेको हो ।

कोरोना प्रकोप : बेलायतमा थप तीन साता लकडाउन, मृतकको संख्या १३ हजार नाघ्यो

बेलायतले कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रणका लागि लकडाउन ३ साताका लागि थप्‍ने निर्णय गरेको छ ।

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।

बेलायतका घरवारबिहीन बढ्दो, सहयोगमा जुटे नेपाली

सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित मुलुक बेलायतमा घरवारबिहीनहरुको सङ्ख्या बढिरहेको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ‘अफिस फर नेशनल स्टयाटिसटिक्स्’ ले केही दिनअघि मात्र पहिलो पटक सार्वजनिक गरेको एक तथ्याङ्कमा यो क्रम बढिरहेको पाइएको हो । 

नविन पोखरेलका लेखहरु :

नेपाली चलचित्रको गीतमा सन्नी लियोन 

चर्चित बलिउड नायिका सन्नी लियोन निर्माणाधिन नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेर लन्डनबाट मुम्बइ फर्किएकी छन् ।

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।