माधव ढुङ्गाना

माधव ढुङ्गानाका लेखहरु :

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

मर्चवारी गाउँपालिकाको अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।