माधव ढुङ्गाना

माधव ढुङ्गानाका लेखहरु :

जजिराले थाल्यो भैरहवा–कुवेत दैनिक उडान

जजिरा एयरलाइन्सले शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । यसअघि गत जेठ २ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उक्त एयरलाइन्सले भैरहवा–कुवेतबीच सातामा तीन उडान गर्दै आएको थियो ।

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

मर्चवारी गाउँपालिकाको अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।