हरिबोल गजुरेल

प्रधानमन्त्री मात्रै एक्लै दौडिएर भएन : गजुरेल

पार्टीको स्थायी समितिमा अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिवद्वारा प्रस्तुत विधान संसोधनको मूल स्प्रीटमा मेरो समर्थन छ ।

राजनीतिक आकाशमा कालो बादल

नेपालमा पटक–पटक भएका शान्तिपूर्ण र सशस्त्र पुँजीवादी जनवादी संघर्ष सम्झौतामा टुंगिँदै आएका छन् । २००७, २०३६, २०४६ मा सशस्त्र संघर्ष र जनआन्दोलनबाट जनताले प्राप्त गरेका सीमित अधिकार २०१७, २०३७ र २०५८ मा खोसिए । ती अधिकार पुनर्प्राप्तिका लागि जनताले पटक–पटक संघर्ष गर्नुपरिरहेको छ ।

हरिबोल गजुरेलका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।