गौरव केसी

गौरव केसीका लेखहरु :

प्रतिचिन्तनमा नेपाली इतिहासको परिवेश

नेपाली इतिहास लेखनको अभ्यास वा परम्पराको प्रस्थानविन्दु केलाई मान्ने भन्ने प्रश्नको आफ्नै अन्योल र ऐतिहासिक जटिलता छ । इतिहासको व्यवस्थित लेखन एउटा पाटो हो, जसका प्रमुख स्रोत हुन्— शिलापत्र, ताम्रपत्र, पुष्पिका, पुरावैदिक भाष्य स्रोत र सामग्रीहरू, तिथि–पत्र, यात्रावृत्त, अभिलेख इत्यादि ।

राजनीतिको न्यायीकरण

सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक भनेर फैसला गरिरहँदा नेपालको तरल राजनीतिले एउटा अर्को कोल्टे फेरेको छ । विद्यमान राजनीतिक परिदृश्यमा निकै पात्रहरू चर्चामा देखिन्छन्Ù जस्तै— नेता, प्रशासक, अभियन्ता, मिडियाकर्मी र विश्लेषक । एक दशकभन्दा बढीको नेपाली राजनीतिलाई दृष्टिबोध गर्ने हो भने त्यो मूलतः कानुन र संविधानको वरिपरि घुमेको र तत्तत् प्रक्रियाहरूबाट निर्धारित हुन खोजेको पाइन्छ ।

‘न्यु नर्मल’ मा निःस्वार्थी अभियन्ता खोज्दा

अनुस्मरणपाठ्यपुस्तकमार्फत तिनलाई चिनाइन्छ । औपचारिक मन्तव्य र अनौपचारिक कुराकानीमा तिनलाई सम्झिइन्छ । दार्शनिक विमर्शमा तिनको चित्रण गरिन्छ । नैतिक र आध्यात्मिक प्रसंगमा ती प्रेरणादायी बन्छन् । बहुसंख्यकले तिनलाई सम्झिरहन्छन् । तात्पर्य, बिनाआर्थिक प्रलोभन र निःस्वार्थ भावले आफूलाई मानव समाजप्रति समर्पित गर्ने व्यक्तिको लोकप्रियता सधैं रहिरहन्छ ।

जीवाणु मिथ्या

महिलाको त्यो आवेग : सन् १९९७ मा पुलित्जर पुरस्कारबाट सम्मानित ज्यारेड डायमन्डको बहुचर्चित पुस्तक ‘गन्स, जर्म्स एन्ड इस्टिल : द फेट्स अफ ह्युमन सोसाइटिज’ भित्रको एउटा दृष्टान्तबाट प्रसंगको थालनी गरौँ ।

बहुआयामिक ‘हिमालय’

दुई साताअघि पंक्तिकारद्वय भारतको सिलिगुडीस्थित नर्थ बंगाल युनिभर्सिटीको सेन्टर फर हिमालयन स्टडिजले आयोजना गरेको ‘हिमालयमा राज्य–समाजको अन्तरसम्बन्ध’ शीर्षक दुईदिने गोष्ठीमा सहभागी थियौं ।