मकर श्रेष्ठ

मकर श्रेष्ठका लेखहरु :

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने, सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

६ महिनादेखि संसद् : कामबिना दाम

प्रतिनिधिसभाको बैठक बुधबार तोकिएकै समय १ बजे सुरु भयो । तर सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाउनेबित्तिकै एमालेका सांसदले विगतमा जस्तै सिटबाट उठेर वेलमा पुगे र नाराबाजी थाले ।

ओली पथमै देउवा !

संसद्‌बाट कानुन बनाउने अभ्यास लत्याउँदै सरकारले अध्यादेशबाट देश सञ्चालनको तयारी थालेको छ । संसद् छलेर अध्यादेश ल्याउने केपी ओली नेतृत्वको सरकारको अभ्यासलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निरन्तरता दिन लागेका हुन् ।

संवैधानिक निकायमा सिफारिस गरिएका ४५ जनाको नाम संसद्‍मा दर्ता

सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्‍मा दर्ता गराएको छ । संसद् स्रोतका अनुसार आइतबार दर्ता गरिएको चिठीमा मिति भने अगाडिको राखिएको स्रोतले बताएको छ ।

मूलबाटो हिँड्न नपाएपछि...

गोविन्द उप्रेती बुधबार बिहान बिरामी छोरालाई अघि लगाउँदै २ सय २१ किलोमिटर टाढाको सर्लाहीस्थित घर ताकेर भक्तपुरबाट हिँडेका थिए । साढे ७ किलोमिटर पार गरेपछि नलिन्चोकमा सशस्त्र प्रहरीले उनीहरूलाई रोके । अस्पतालले दिएको डिस्चार्ज कागज देखाए ।

खानाको खोजीमा पशुपति पुग्छन् मजदुर [तस्बिरहरु]

कोरोना भाइरस संक्रमणबाट जोगाउन सरकारले जारी गरेको लकडाउन शनिबार १२ दिन पुगेको छ । यसबाट प्रत्यक्ष मार गरिखाने र निम्न आय भएका वर्गमा परेको छ । कोठामा खाना सिद्धिएपछि उपत्यकाका विभिन्न स्थानबाट मजदुर खानाको खोजीमा पशुपति क्षेत्रमा पुगिरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या शनिबार ३ जना थपिएसँगै ९ पुगेको छ । दोस्रोपटक लकडाउनको अवधि थपेर चैत २५ गते रातिसम्म पुर्‍याइएको छ ।