मकर श्रेष्ठ

मकर श्रेष्ठका लेखहरु :

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने, सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

६ महिनादेखि संसद् : कामबिना दाम

प्रतिनिधिसभाको बैठक बुधबार तोकिएकै समय १ बजे सुरु भयो । तर सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाउनेबित्तिकै एमालेका सांसदले विगतमा जस्तै सिटबाट उठेर वेलमा पुगे र नाराबाजी थाले ।

ओली पथमै देउवा !

संसद्‌बाट कानुन बनाउने अभ्यास लत्याउँदै सरकारले अध्यादेशबाट देश सञ्चालनको तयारी थालेको छ । संसद् छलेर अध्यादेश ल्याउने केपी ओली नेतृत्वको सरकारको अभ्यासलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निरन्तरता दिन लागेका हुन् ।