२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खगेन्द्र अवस्थी

खगेन्द्र अवस्थीका लेखहरु :

आम्दानी र अनुदान घट्दा खुम्चियो प्रदेश बजेट

कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा प्राथमिकतासहित सातै प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । चालु वर्षको तुलनामा वाग्मती र सुदूरपश्चिमबाहेक ५ प्रदेशले बजेटको आकार घटाएका हुन् । 

गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन् । तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । 

थरी–थरी जडीबुटी

समुद्र सतहको १ सय ९ मिटरदेखि ७ हजार १ सय ३२ मिटरको भूभाग पर्छ सुदूरपश्चिममा । अति गर्मी हुनेदेखि बाह्रैमास चिसो रहने क्षेत्र अपी हिमालसम्मको उचाइ रहेको प्रदेश थरी–थरीका जडीबुटी उत्पादनको भण्डार हो ।