दिनेश वाग्ले

दिनेश वाग्लेका लेखहरु :

नेपालमा खोइ कानुन ?

हुलाकले ‘हाम्रो नाफा चौपट भयो, त्यसैले इमेल बन्द गर्नुपर्‍यो’ भन्यो भने ? जनताले फोनको साटो फेसबुक मेसेन्जर प्रयोग गर्दा ‘हाम्रो नाफा घट्यो, यो बन्द गर्नुपर्‍यो’ भन्दै टेलिकम र एनसेल उफ्रिए भने ?

हामीलाई संघीयता र गणतन्त्र

साउन ८ गते शुक्रबार मलाई नेपालमा संघीयता साँच्चिकै लागू भैसक्या हो कि भन्ने भयो । त्यो दिन वाग्मती प्रदेशका सवारी साधनसम्बन्धी अनलाइन सूचना व्यवस्थापन प्रणाली सुरु भयो । मुख्यमन्त्रीले माउस थिचेर उद्घाटन गर्नुअगावै मैले https://tmis.bagamati.gov.np मा गएर एक मिनेटमै सवारी कर तिरें ।