२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोहनकृष्ण श्रेष्ठ

मोहनकृष्ण श्रेष्ठका लेखहरु :

वैदेशिक रोजगारी तथा ‘जब फेयर’

संघीय राजधानीमा हालै एउटा सकारात्मक दृश्य देखियो । प्रधानमन्त्री प्रचण्डको सक्रियतामा ११ देखि १३ सेप्टेम्बरसम्म नेपालीलाई रोजगारी दिने मुलुकहरूमा कार्यरत १३ नेपाली नियोगका प्रमुखहरूलाई काठमाडौंमा बोलाई अन्तरक्रिया गरियो । प्रधानमन्त्री जस्तो शक्तिशाली व्यक्ति नै लागिपरेर यस किसिमको कार्यक्रम गरिएको यो पहिलो पटक नै हुनुपर्दछ ।

फ्रान्सबाट उच्चस्तरीय भ्रमण पर्खिरहेको नेपाल

केही दिनअघि एक मित्रले ‘ढाका ट्राइबुन’ को एउटा समाचारको कटिङ मलाई पठाइदिए । समाचारमा फ्रान्सका राष्ट्रपति म्याक्रों १० सेप्टेम्बरमा बंगलादेशको भ्रमणमा जाने उल्लेख थियो ।

राजदूत थरीथरीका

म २०३९ सालमा कूटनीतिक सेवा प्रवेश गरें । त्यसपछि बैंकक, टोकियो, अबुधाबीमा विभिन्न कूटनीतिक पदमा काम गरें । र, फ्रान्सको पेरिसमा राजदूत भएँ । पेरिस रहँदा ग्रीस, मोनाको, पोर्चुगल र स्पेनका लागि पनि गैरआवासीय राजदूत भएँ र युनेस्कोका लागि स्थायी प्रतिनिधि ।