११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वामदेव गौतम

वामदेव गौतमका लेखहरु :

मार्क्सवाद र बहुलवादी खुला समाज

एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले कम्युनिस्ट आन्दोलनमा पहिलो पटक बहुलवादी खुला समाज निर्माण गर्ने विचार अगाडि सार्‍यो । सोभियत संघमा ७० वर्षसम्म रहेको समाजवादको असफलता र पुँजीवादको पुनःस्थापनापछि नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निकालिएको आधारभूत निष्कर्ष थियो त्यो ।

पहिचान र वास्तविकता

पहिचान मानवजातिका निम्ति अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा स्थापित छ । पशुजगत्बाट विकसित भएर स्थापित भएको पहिचान हो— मानव । प्राणीजगत्मा मानवजाति अत्यन्त द्रुत गतिमा विकसित भइरहेको प्राणी हो । मानवजाति खुट्टाले हिँड्ने, हातले काम गर्ने, दिमागले सोच्ने, महिला र पुरुषबीच अत्यन्त सम्मानजनक सम्बन्ध विकसित भएको सामाजिक प्राणी हो । समाजबिना मानवजातिको एक जना सदस्य पनि बाँच्न सक्दैन ।

राजनीतिमा उमेरहदको विपक्षमा

सर्वविदितै छ, नेकपा (एमाले) मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शन तथा नेपालको संविधान र ऐन–कानुन बमोजिम सञ्चालित जनआधारित राजनीतिक पार्टी हो । यस पार्टीमा लाखौं सदस्य, दसौं हजार कार्यकर्ता तथा बालिग नभएका समेत जोड्दा झन्डै करोड जनताको गोलबन्दी छ ।