महिला दिवसका बेला र अघिपछि पनि धेरै मानिस अनेक जिज्ञासा राख्ने गर्छन् । यस पटक पनि महिला दिवसको केही दिनपछि दुई जनाले सोधेका थिए, ‘महिलावादीहरू महिलाका समस्या अनेक छन् भन्छन्, तर एक दिन महिला दिवस मनाउँदैमा ती समस्या कसरी निराकरण हुन्छन् ? वर्षमा एक दिन नारी दिवस मनाउनुको औचित्य के ?’