अपिलराज बोहरा

अपिलराज बोहराका लेखहरु :

गाँजा खेती : बेमौसमी बहस

गाँजाको दुर्व्यसन भयावह बनिरहेको छ ।गाँजाको दुर्व्यसनले निम्त्याउने अपराध सुरक्षा निकायहरुको लागी गम्भीर चासोको विषय बनेको छ । संयुक्त राष्ट्र संघ लागू औषध हेर्ने निकाय ( यूएनओडीसी ) को प्रतिवेदन अनुसार सन् २०१७ मा २ करोड ७१ लाख व्यक्तिहरु लागू औषधको दुर्व्यसनीबाट पीडित थिए भने हाल करिब ३ करोड ५० लाख मानिसहरु गम्भीर खालको लागू औषधको दुर्व्यसनीबाट पीडित छन् ।