भोला पासवान

जनता आवासमा बिचौलिया

जनकपुर– १ मा ४५ वर्षीय नेरु मेस्तरको स्टेसन चोकको झुपडी केही महिनाअघि रेलवे स्टेसन बनाउने क्रममा भत्काइयो । उनी सडक छेउमै पाल टाँगेर रात बिताउँदै आएका थिए । कथित तल्लो जात भएकै कारण उनलाई कसैले डेरा पनि दिएन । गएको मंसिर २८ मा कठ्याङग्रिएरै उनको मृत्यु भयो । 

दलितको डाक्टर बन्ने सपना 

शुल्क बुझाउन नसकेपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत रुकेश राम र उनका भाइ प्रमोद राम परीक्षाबाट वञ्चित भए । सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का उनीहरू छात्रवृत्तिमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

असमावेशी दलित आयोग

संवैधानिक दलित आयोग १४ महिनादेखि पदाधिकारीविहीन छ । अहिले संघीय र प्रदेश सरकारले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा दर्जनौं कानुन निर्माण गरिरहेका छन् । कानुनमा दलित अधिकार सुनिश्चित गर्न संस्थागत रूपमा दलित आयोगको महत्त्वपूर्ण भूमिका हुनुपर्थ्याे । तर यस्तो महत्त्वपूर्ण घडीमा आयोग पदाधिकारीविहीन हुनु विडम्बनापूर्ण छ ।

भोला पासवानका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।