रवीन्द्र ढकाल

रवीन्द्र ढकालका लेखहरु :

गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला

२००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनले नयाँ समय र चेतनाको प्रवाह समाजमा भित्र्याएको थियो । राजनीतिक रुपमा नेपाली कांग्रेसको यस आन्दोलनमा मुख्य भूमिका थियो । कांग्रेसको आन्दोलनको आधार स्तम्भ थियो- जनमुक्ति सेना । त्यो जनमुक्ति सेनाका एक गुमनाम पात्र हुन्- तुलाराम तामाङ अर्थात् गोले काइँला ।

‘बड्‌डाको’ को डोब

मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे  । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु  ।यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए । त्यसपछि उनी हराए ।

बिसे नगर्चीका सन्तान : लालमोहरमात्रै छ साथमा

नेपाल एकीकरण अभियानमा राजा पृथ्वीनारायण शाहले बिसे नगर्चीसँग सल्लाह लिएको किस्सा छ । नुवाकोटसँग पटकपटकको युद्धका कारण हायलकायल भएका पृथ्वीनारायण नगर्चीको दैलोमा ‘बुद्धि’ माग्न पुगेका थिए ।