२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राधाकृष्ण मैनाली

राधाकृष्ण मैनालीका लेखहरु :

प्रिय मित्र तिलकको नाममा

पञ्चायतकालको कुरा हो । त्यसताका हामी झापा आन्दोलनका विद्रोही कार्यकर्ताको हैसियतले २०३० सालदेखि नै जेल जीवनमा प्रवेश गरेका थियौं । कहिले भद्रगोल जेल, कहिले नक्खु जेल हुँदै सरकारले हामीलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्दैसार्दै २०३९ साल मंसिरमा रूपन्देही जेलमा पुर्‍याएको थियो ।