शेषरमण न्यौपाने

शेषरमण न्यौपानेका लेखहरु :

कमजोर शासनको जगमा समृद्धिको परिकल्पना

शासक वर्गले विकसित र समृद्ध नेपालको सपना बाँड्न थालेको धेरै दशक भइसक्यो । करिब साठी वर्षअघि नेपालकै हाराहारीमा रहेको दक्षिण कोरिया आज गरिब मुलुकहरूलाई सहयोग दिने महत्त्वपूर्ण द्विपक्षीय दाता समूहमा पर्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनअनुसार, सन् २०१८ मा नेपालको प्रतिव्यक्ति क्रयशक्ति क्षमता ३,५५० अमेरिकी डलर थियो भने दक्षिण कोरियाको ४६,४५२ डलर ।

स्थानीय तहको हैसियत तथा भावी कार्ययोजना

स्थानीय तहको निर्वाचन सम्पन्न भएको अहिले तीन वर्ष बितिसक्यो । पाँचवर्षे अवधिको आधा समय बितिसक्दा अब स्थानीय सरकारले गरेका कार्यसम्पादनको मध्यावधि समीक्षा गर्ने बेला आएको छ ।

स्वायत्त राजधानी मेट्रो सिटीको आवश्यकता र औचित्य

हालै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले बीबीसीसँगको अन्तर्वार्तामा काठमाडौं उपत्यकाभित्रका १८ वटै नगरपालिका मिलेर आइसोलेसन वार्डहरू बनाउने तयारी भइरहेको बताउनुभयो । यसका लागि समन्वय र प्रभावकारिताका लागि सबै नगरपालिकालाई एकै ठाउँमा राखेर काम गर्न–गराउन एउटा अनौपचारिक संरचना तयार गरिएको छ ।