नरेन्द्र मिश्र

किन कायम छ छाउपडी ?

‘पाँचौं दिन चोखिन्छु भनेर औधी खुसी थिई, आगो बालेर सुतेकी रहिछ । विचरी सधैंको लागि आँखा चिम्लेर गई’, डोटी पूर्वीचौकी गाउँपालिका–५ की २१ वर्षीया बुहारी पार्वती बोगटीको आफ्नो घरभन्दा केही परको सानो खाली घरमा छाउ बस्दा निसास्एिर मृत्यु भएपछि उनकी सासू लक्ष्मी बोगटीले व्यक्त गरेको दुखित, भावपूर्ण र मार्मिक भनाइ हो, यो ।

साइकलयात्राको समाजशास्त्र

डेढ महिनाअघि कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलअगाडि बल्खु–दक्षिणकाली सडक किनारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुलै छाडेको खानेपानी च्याम्बरमा खसेर काठमाडौं महानगरपालिका–१५ चागलका साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु भयो । साइकल स्ल्याबमा ठोक्किएर उछिट्टिँदा श्रेष्ठ च्याम्बरमा खसेका थिए ।

बाढीको समाजशास्त्र

वर्षात सुरु भएसँगै गतवर्ष साउन ३१ गते कान्तिपुर दैनिकमा छापिएको ‘बाढीले मृत्यु, बाढीमै सद्गत’ समाचारको याद प्राय: आउने गर्छ । किनभने त्यो समाचार खाँडो, कोसी र जितानदीको बाढीले प्रभावित भएको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित मुसहर टोलको थियो ।

नरेन्द्र मिश्रका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।