तस्बिर: बिजु महर्जन

तस्बिर: बिजु महर्जनका लेखहरु :

पठाओकी शोभा [फोटोफिचर]

शोभा श्रेष्ठ बिहान अफिस जाँदा, आउँदा पठाओ चलाउँछिन् । उनी पठाओ राइडर भएको झन्डै २ वर्ष भयो । उनी फरक सक्षमता भएकी पठाओ राइडर हुन् । पठाओका ग्राहकहरु राइड लिन बोलाउँछन् र उनको स्कुटरका थप दुई पांग्रा देखेर मुख अमिलो बनाउँछन् । तलदेखि माथिसम्म हेर्छन्, थुप्रै प्रश्न पनि सोध्छन् । तर उनलाई आफू फरक सक्षमता भएको व्यक्ति हुनुमा कुनै पश्चाताप नभएको बताउँछिन् ।

फास्ट ट्रयाक चाहिंदैन भन्दै बुंगमतीवासीद्वारा प्रदर्शन

प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना, बुंगमतीवासीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।