१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अनुशा थापा

अनुशा थापाका लेखहरु :

खुला पेटीको चाहना

बढ्दो सवारी चापका र पार्किङ स्थानको अभावमा सहरका पेटीहरू सावारी साधनले भरिन थालेका छन् । यसले पैदलयात्रुलाई असर गरिरहेको छ । काठमाडौंमा यो समस्या झन् बढी छ । सेवासुविधा काठमाडौंकेन्द्रित भएकाले पनि यहाँको जनसंख्या धेरै छ ।