२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

शब्द/तस्बिर : हरिहरसिंह राठाैरका लेखहरु :

मार्सी धानले आकर्षक जुम्ली फाँट

यतिखेर जुम्लाका हिमानदी र तिलानदी छेउछाउमा रैथाने मार्सी धान रोप्न भ्याइनभ्याइ छ । भौगोलिक अवस्था र सिंचाइ सुविधाअनुसार गत चैत १२ गतेदेखि धानको बीउ राख्न थालेका जुम्ली किसान मार्सीधान रोप्न व्यस्त छन् ।