शब्द/तस्बिर : हरिहरसिंह राठाैर

शब्द/तस्बिर : हरिहरसिंह राठाैरका लेखहरु :

सिञ्जाको सौन्दर्य

जुम्लाको ऐतिहासिक सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । यहाँबाट प्राचीन कालमा जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शीलालेखमा नेपाली लिपि भेटिन्छन् । सिञ्जा उपत्यकामा इसाको १३औँ शताब्दीको देवनागरी लिपि फेला परेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।