डा युवराज लिम्बू

डा युवराज लिम्बूका लेखहरु :

जति वायु प्रदूषण उति मुटुरोगको जोखिम

अव्यवस्थित शहरीकरण, बढ्दो सवारी साधनहरूको वृद्धि र उद्योग, कलकारखानाहरूको निर्माण वायु प्रदूषणका स्रोत हुन् । फोहरजन्य वस्तुहरूको उचित व्यवस्थापन नहुनु, कृषि प्रयोजन साथै खुला ठाउँमा फोहरमैला जलाउँदा निस्कने धुँवा आदि मानव सृजित वायु प्रदूषणका स्रोतहरू हुन् ।