नवीन

नवीनका लेखहरु :

अब पनि म मौन रहें भने 

अत्ति प्रिय थियो मलाई मेरो मौनता !राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई झैं राखेको थिएँ स्नेहले पुलपुल्याएर, काखको शिशुलाई झैं 

एक बूढो हनुमानको कन्फेसन

मिथकभन्दा पर रहेर अब म बोल्न चाहन्छुअब म बताउन चाहन्छु कुचीको जादुमा रङमङिएर अनुहार बिर्सिएको क्यानभासझैंआफैंलाई बिर्सिएको रूमानी सम्बन्धहरुको कथाआफ्नै अस्तित्वलाई पर्दाभित्र राखिबसेर बाँचेको जिन्दगीको कथा