श्यामशुन्दर शशि

छठको सन्ध्याकालीन सूर्य पूजा सम्पन्न(तस्बिरहरु)

पवित्रत छठि महापर्वको सन्ध्याकालीन सूर्य पूजा शनिबार सम्पन्न भएको छ । मुलुकभरका छठ पर्वका पोखरी र जलासय लगायतका स्थान बेहुलीझै सिंगारिएको छ । साँझबिहान मेला जस्तै देखिने जलासय किनारमा आइतबार बिहान उदाइरहेको सूर्यलाई अर्घ्य दिएर कथा वाचन गरेपछि बिहीबारदेखि सुरु भएको यो चार दिने पर्व सकिन्छ । यसपछि दर्शनार्थी, परिवारजन, छरछिमेक र मित्रजनलाई ठेकुवा, भुसुवा, फलफूल एवं गेडागुडीलगायतका प्रसाद बाँडिन्छ ।

श्यामशुन्दर शशिका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।