श्यामशुन्दर शशि

श्यामशुन्दर शशिका लेखहरु :

धनुषा–२ मा पुरानै एजेन्डा

सिरहा छुँदै भारतीय सीमासम्म फैलिएको धनुषा–२ मा प्रायः सबै दलका उम्मेदवार मित्रवत् प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा प्रतिनिधिसभामा कांग्रेसका पनि उम्मेदवार छन् भने नेकपा एसका पनि । त्यस्तै, एमाले रजनता समाजवादी पार्टी (जसपा) पनि छुट्टाछुट्टै उम्मेदवार छन् । धनुषा–२ मा सबैजसो उम्मेदवारको एउटै साझा एजेन्डा छ, कमला नदीको पुल र हुलाकी राजमार्ग निर्माण ।