Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
लोकरञ्जन पराजुली

लोकरञ्जन पराजुली

पराजुली मार्टिन चौतारीमा आबद्ध ऐतिहासिक समाजशास्त्री हुन् ।

लोकरञ्जन पराजुलीका लेखहरु :

उच्च शिक्षामा उच्च दरको महिला सहभागिता

न्याय सेवातर्फ शाखा अधिकृतको परीक्षामा सामेल हुन आवेदन दिएका ३ हजार ३ सय ५६ जनामध्ये आधाभन्दा बढी (१ हजार ६ सय ८४ जना) महिला थिए । थप रोचक तथ्य— यसरी सिफारिस हुनेमध्ये खुलातर्फ ३८ जना महिला थिए भने, पुरुष चाहिँ जम्मा ६ जना मात्र ।

13 MINS READ
High rate of female participation in higher education

पञ्चायत, शिक्षा-राजनीति र ‘बुद्धु-वीर’ नेपाली 

नयाँ शिक्षा योजना लागू हुनुभन्दा पहिलेको अवस्थामा पनि फेल हुनेहरू पास बनाइन्थे तर पास हुनेहरू विरलै फेल बनाइन्थे, नयाँ व्यवस्थामा निश्चित संख्यामा विद्यार्थी फेल हुनै पर्थ्यो, तर समुदायका प्रभावशाली समूहका बच्चा फेल हुन मिलेन, त्यसैले, फेल ती विद्यार्थी भए जो कक्षाको पढाइमा पिँधमा नभए पनि सामाजिक श्रेणी–संरचनामा पिँधमा थिए।

1 min read
Panchayat, Education-Politics and 'Budhu-Veer' Nepali

पद्मकन्या : महिला चेतनाको गेट

सरकारी तवरबाट कन्या स्कुल खुलेको चारै वर्षमा र त्रिचन्द्र कलेज खुलेको ३३ वर्षपछि नेपालमा पहिलो महिला कलेज पद्मकन्या खुल्यो, २००७ सालमा राणा शासन फ्याँकिएर प्रजातन्त्र नआएको हुँदो हो त महिला कलेज खुल्न अझै कति समय कुर्नुपर्दो हो

1 min read
Padmakanya: The Gate of Female Consciousness
Link copied successfully