चन्द्रजंग हमाल

चन्द्रजंग हमालका लेखहरु :

मानव–हिउँ चितुवा द्वन्द्व

संरक्षणका हिसाबले विश्वमै मानव र वन्यजन्तु बीचको नकारात्मक अन्तरक्रिया चलनचल्तीमा द्वन्द्व एक प्रमुख चुनौती हो । संरक्षणमा उदाहरणीय कार्य गरेका नेपालजस्ता राष्ट्रहरूमा एकातिर वन्यजन्तुको संख्या बढ्दो छ भने अर्कोतिर मानव–वन्यजन्तु नकारात्मक अन्तरक्रिया पनि त्यही अनुपातमा बढ्दो छ ।